
प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाएः वरिष्ठ नेता खनाल (भिडियोसहित)
१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ । काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता...