नेकपा

नेकपा एमालेको नेपाल-खनाल समूहद्वारा बागमती प्रदेश कमिटी गठन

२४ चैत २०७७ काठमाडौं । देशव्यापी समानान्तर कमिटीको अभ्यास थालेको नेकपा एमाले नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा आज बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाएको छ। बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बसेको बागमती प्रदेशको स्थायी कमिटी बैठकले नतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा...

नेकपा विवादसम्बन्धी फैसला पुनरावलोकन नहुने

१९ चैत २०७७ काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एमाले र आफ्नो दलबीचको एकिकरण बदर गर्ने फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिनुभएको...

नेकपा खारेज गर्ने फैसलाविरुद्ध माओवादी केन्द्रद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

१७ चैत २०७७ काठमाडौं । नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि...

नेकपा एमाले नेता योगेशलाई प्रश्न : नेपाल-खनाल समूहको बैठकमा के हुन्छ ? (भिडियो कुराकानी)

नेकपा एमालेको नेपाल खनाल समूहले भोलिका लागि बोलाएको बैठकमा के विषयमा छलफल हुन्छ त ? पार्टी सचिव समेत रहेका उक्त समूहका नेता योगेश भट्टराईसँग हामीले आज कुराकानी गरेका छौं ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक आज, कारबाहीको तयारी

११ चैच २०७७ काठमाडौं । प्रदेश १ को नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । प्रदेशसभास्थित एमाले संसदीय दलको कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । बैठकले ९ फागुनमा प्रदेशसभामा टेबुल...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी

१० चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१० चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा लागेको हो । बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।...

अब पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएको नेकपा छैनः गगन थापा

६ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ५ वर्ष सरकार चलाउने म्यान्डेड पाएको नेकपा नै नरहेका अब सरकारमा कांग्रेसले दाबी गर्ने बताउनुभएको छ । पोखरामा आज भएको कार्यक्रममा नेता थापाले नेकपा विघटन भएर नेकपा एमाले र...

नेकपा एमाले संसदीय दलको बैठक आज, नेपाल समूह सहभागी नहुने

५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाउनु भएको छ । नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो । बैठक आज बिहान...

नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला शुरु (Live)

४ चैत २०७७ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले दिएको कारबाहीको चेतावनीबीच नेकपा एमालेको नेपाल खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । आफू पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल खनाल पक्षले राष्ट्रिय भेला गरेको हो ।...