नेकपा स्थायी

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

४ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । नेकपाको केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर बैठक पर्सि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आज...