निवेदनक

संसद विघटन मुद्दा : रिट निवेदनकतर्फको बहस सकियो, भोलिदेखि सरकारी पक्षको बहस

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटै रिटमाथिको निवेदकका तर्फबाट बहस सकिएको छ । सरकारका तर्फबाट भोलिदेखि बहस हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा भोलिदेखि विपक्षीको तर्फबाट बहस शुरु हुने...