निर्देशिका

सरकारद्वारा आफ्नै निर्देशिका कुल्चेर ११ देशमा राजदूत सिफारिस

१ जेठ २०७८ काठमाडौं । सरकारले २ वर्षअघि आफैंले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई कुल्चेर अपारदर्शी ढंगले ११ देशमा राजदूत सिफारिस गरेको छ । सरकारले एक हप्ताअघि नै विभिन्न देशमा राजदूत सिफारिस गरे पनि त्यो निर्णयलाई अहिलेसम्म औपचारिक रुपमा...

विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने सरकारको तयारी

२९ चैत २०७७ काठमाडौं । देशमा कोरोनाको नयाँ प्रजातिको संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ। हिजो साँझ बसेको कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार...

मन्त्रालय र मातहत निकायले नै ऐनविपरीत निर्देशिका बनाएको खुलासा

२५ मंसिर, २०७७ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र मातहतका निकायले ऐन विपरित नियम निर्देशिका बनाएको पाइएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आज गरेको छलफमा विभिन्न ऐनको प्रत्यायोजित विधायनको अपव्याख्या...

मास्क लगाउने विषयमा डब्ल्यूएचओद्वारा नयाँ निर्देशिका जारी

२४ जेठ, २०७७, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ । सार्वजनिक...