निरासाजक

अर्थतन्त्रका लागि निकै निरासाजक वर्ष २०७७ (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । २०७७ अर्थतन्त्रका लागि निकै निरासाजनक रह्‍यो । कोरोना महामारीले विकास निर्माणदेखि औद्योगिक उत्पादन ठप्प हुँदा समग्र अर्थतन्त्र ओरालो लाग्यो । आर्थिक क्षेत्रलाई हेर्ने हो भने २०७७ इतिहासको सबै भन्दा खराव वर्षको रुपमा रह्यो ।...