निरंकुशता

प्रधानमन्त्री निरंकुशता लाद्ने प्रयासमा लागेको निवर्तमान प्रदेश प्रमुख शेरचनको आरोप (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले आफूलाई के कारणले हटाएको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्नु भएको छ। आज पोखरामा पत्रकार सम्मेलन गरी शेरचनले कुनै गल्ती नगर्दा पनि किन हटाएको हो भनेर...

ओली सरकार निरंकुशतातिर बढेकाले विकल्प खोज्नुपर्ने कांग्रेस नेता पौडेलको दाबी

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको...

ओलीले मुलुकलाई निरंकुशतातर्फ लैजान लागेको पुष्टि भएको नेता पौडेलको दाबी (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि योजनाबद्व ढंगले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै ‌पौडेलले सरकारका पछिल्ला काम कारवाहीले...