नियमन

सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकृति र अराजकता मच्चाउने काम भैरहेकाले सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको दावी गर्नुभएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर सर्वत्र आलोचना भैरहेका बेला मन्त्री...

नदीजन्य पदार्थको नियमन गर्न छुट्टै निकाय र कानून ल्याइने

२४ मंसिर, २०७७ काठमाडौं । सरकारले नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, उपयोग, बिक्री–वितरण र उद्योग सञ्चालनका लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानून निर्माण गर्ने भएको छ । गृहमन्त्रालयमा भएको विभिन्न मन्यालयबीचको समन्वय बैठकले विपद्् जोखिम न्यूनीकरण र वातावरणीय...

उपत्यकाको सार्वजनिक यातायात नियमनमा ट्राफिक प्रहरीको कडाइ

९असोज, २०७७ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै हिजोदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड...

तेजाब आक्रमण र विक्रीवितरण नियमन गर्ने दुई अध्यादेश मन्त्रिपरिषदमा पेस हुँदै

५ असोज, २०७७ काठमाडौं । तेजाब आक्रमणका घटना र तीनको जथाभावी खरिदबिक्री नियन्त्रणका लागि भन्दै सरकारले ल्याउन लागेको दुई वटा अध्यादेशको मस्यौदा आजको मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । सरोकारवालासँगको छलफलपछि प्राप्त सुझावका आधारमा तयार पारिएको अध्यादेशको मस्यौदा...

नियमन नहुँदा कैलालीमा महंगी आशासियो, यस्तो मारमा मध्यम वर्ग (भिडियोसहित)

६ साउन, २०७७ धनगढी । कैलालीमा बजार अनुगमन र नियमन नहुँदा उपभोक्ताको ढाड सेक्ने गरेर मूल्यवृद्धि भइरहेको छ । महंगीले दैनिक ज्यालामजदूरी गरी छाक टार्ने वर्ग बढी समस्यामा परेको छ । लामो समयको लकडाउनले आम्दानी घटेका विपन्न र निम्न...