निम्तिक

टर्कीमा जनताको आवाज उठाउँदै भोक हड्ताल बसेकी निम्तिकको निधन

१५ भदौ, २०७७, टर्की । टर्कीको श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी एक कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको भोक हड्तालका क्रममै मृत्यु भएको छ । तिम्तिकको २ सय ३८ दिनको भोक हड्तालका क्रममा मृत्यु भएको हो ।...