निधन

वरिष्ठ साहित्यकार श्रेष्ठको निधन

१७ चैत २०७७ मस्को । वरिष्ठ सहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । उहाँको ८३ वर्षको उमेरमा सोमबार मास्कोको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ काठमाडौंको चुनिखेलमा जन्मनु भएका श्रेष्ठ पत्रकार पनि हुन् । उहाँले मास्को...

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

१६ चैत २०७७ काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको सोमबार निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८.२० मा निधन भएको उहाँका ज्वाई डा नारायण श्रेष्ठले जानकारी...

पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन

१६ चैत २०७७ काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका निवासी भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको...

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

२५ फागुन २०७७ काठमाडौं । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम...

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा आज...

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

२२ मंसिर, २०७७ झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन...

मदन पुरस्कार विजेता खनालको ८८ वर्षको उमेरमा निधन

१२ कात्तिक, २०७७ काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो बेलुकी काठमाडौँ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभएको छ...

नेकपा सांसद सानु शिवाको उपचारको क्रममा निधन

२८ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको उपचारका क्रममा बिहान निधन भएको छ। प्रतिनिधिसभामा समानुपातिक सांसद शिवाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । ७ वर्षअघि मृगौला फेल भएर प्रत्यारोपण...

पूर्वकोषाध्यक्षको निधनको शोकमा भोलिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

२४ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी कार्यालय बन्द रहने भएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।...

कुवेतका राजा सबाह अल–अहमद अल–सबाहको निधन

१४ असोज, २०७७ कुवेत । कुवेतका राजा शेख सबाह अल-अहमद अल-सबाहको निधन भएको छ। राजा शेख सबाहको ९१ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। लामो समयदेखि बिरामी शेख सबाह गएको जुलाई महिनामा उपचारका...