
रेमिट्यान्स घटे अर्थतन्त्र जटिल माेडमा पुग्छ: निजी क्षेत्र
१६ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले रेमिट्यान्स घटे अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै तत्काल नीतिगत परिवर्तनमा जोड दिएको छ । रेमिट्यान्सले धानेको अर्थतन्त्र जोगाउन निर्यात नबढाइ नहुने अवस्था रहेको भन्दै निजी क्षेत्रको सबैभन्दा ठूलो...