नायब सुब्बा

निजामति सेवा ऐनविरुद्ध नायब सुब्बाहरुले सिंहदरबारभित्रै गरे प्रदर्शन

१६ असार, २०७७ काठमाडौं । संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।...