नागपुर

भारतको नागपुरस्थित कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु

२८ चैत २०७७ नागपुर । भारतको नागपुरमा कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नागपुरको वेल ट्रीट अस्पतालको आईसीयूमा आगलागी हुँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । आगलागीपछि अस्पतालमा रहेका...