नागढुङ्गा

नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति

२७ असार २०७८ काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी...

नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा सङ्क्रमण देखियो

१२ जेठ २०७८ काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने

२ माघ २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट शुरु हुने भएको छ । आजदेखि काठमाडौँतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो साताबाट खन्ने तयारी

१० मंसिर, २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो हप्तादेखि खन्ने तयारी भएको छ । सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले काम शुरु गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने बताइए पनि...