नाओमी ओसाका

नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता लिइन्

१८ जेठ २०७८ काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् । सञ्चारमाध्यमसँग नबोल्ने अडानकाबीच उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएकी छिन् । दोस्रो वरियताकी ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा...

फ्रेञ्च ओपन टेनिसमा जापानी खेलाडी नाओमी ओसाकाको विजयी शुरुवात

१६ जेठ २०७८ काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसमा विजयी शुरूवात गरेकी छिन् । दोस्रो वरियताकी ओसाकाले प्याट्रिसिया मारिया टिगलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएकी छिन् । उनले रोमानियाकी टिगलाई ६–४ र ७–६ को सेटमा हराइन्...

जापानकी नाओमी ओसाकालाई अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि

८ फागुन २०७७ मेलवर्न । तेस्रो वरियताकी जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा आज भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउँदै ओसाकाले उपाधि जितेकी हुन् । ओसाकाले २२ औं वरीयताकी...