नाई

लकडाउन अवधिको मासिक २५ हजार पाउनुपर्ने भन्दै नाई श्रमिक आन्दोलनमा

३० असार, २०७७ काठमाडौं । श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना जनही २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने लगायतका मागसहित नाईं व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल नाई ट्रेड युनियनले आज माइतीघरमा प्रदर्शनसमेत गरेको छ । युनियनले तत्काल सैलुन र...