नाइजेरिया

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

२८ माघ २०७७ नाइजेरिया । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध...

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

१५ मंसिर, २०७७ नाइजेरिया । नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार...

प्रहरीले चलाएको गोली लागेर नाइजेरियामा कम्तिमा २० जनाको प्रदर्शनकारीको मृत्यु

५ कात्तिक, २०७७ नाइजेरिया । नाइजेरियामा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । नाइजेरियाको लागोसमा प्रहरी दमन र क्रूरताविरुद्ध प्रदर्शन गरिरहेकामाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदामा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते...

नाइजेरियामा तेल ट्याङ्कर दुर्घटनामा कम्तिमा २५ जनाको मृत्यु

८ असोज, २०७७, नाइजेरिया । नाइजेरियामा तेल बोकेको ट्या‌ङ्कर दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । नाइजेरियाको लोकोजामा ब्रेक फेल भएर ट्या‌ंकर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । व्यस्त सडकमा भएको दुर्घटनामा मृत्यु हुने अधिकांश प्राथमिक...