
हतियारसहित नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई स्थानीयले लखेटे
२३ कात्तिक, २०७७, कञ्चनष्पुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी) लाई स्थानीयले लखटेका छन् । नेपाली पक्षसँग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसँगै रहेको नहर नापी...