नवजात

झाडीमा हाँस्दै खेल्दै गरेकी बेवारिसे नवजात शिशु फेला परेपछि…(भिडियोसहित)

१३ साउन, २०७७ काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधाराको चौरमा एउटी नवजात बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । झाडीमा बाक्सामा हालेर राखिएको अवस्थामा बालिका फेला परेकी हुन् । बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको अवस्थामा बच्चा फेला परेको हो...