
म्यानमारमा भइरहेको नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन
२० चैत २०७७ काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा आज बिहान प्रदर्शन गरेका हुन्...