नयाँ लुगा

तौलिहवामा ‘नयाँ लुगा, न्यानो लुगा’ अभियान सञ्चालन

२६ कात्तिक, २०७७, कपिलवस्तु । कपिलवस्तुको तौलिहवामामा “नयाँ लुगा, न्यानो लुगा” अभियान सञ्चालन गरिएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानीयस्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत कात्तिक पूर्णिमासम्मको अवधिमा १ सय ५५...