नयाँ बस्ती युथ क्लब

बी डिभिजन लीग फूटबलमा खुमलटार र नयाँ बस्ती युथ क्लब विजयी

२६ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीगमा आज खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरीसमेत गरेको छ । खुमलटारलाई सुखद् अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी,...