
नयाँ बजेटमा के के छन् नयाँ कुरा ? (भिडियोसहित)
१७ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा परेको छ । यसै कारण बजेटमा स्वास्थ्य क्षेत्रसँग जोडिएका धेरै नयाँ योजना समावेश छ । सरकारले कोरोना महामारीबाट पाठ सिक्दै भविष्यमा देखा...