नबिल

गत आर्थिक वर्ष नबिल बैंकको नाफा घट्यो

२९ साउन, २०७७ काठमाडौं । गत आर्थिक वर्षमा नबिल बैंकको नाफा १५ दशमलव ८६ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा नबिल बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १५ दशमलव...