नबिल बैंक

नबिल बैंकले शुरु गर्‍यो तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी सेवा (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप यो तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको नबिल बैंकले जनाएको छ ।...