नक्सा

लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र

१८ साउन, २०७७ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमी समेटेर नेपालको नयाँ प्रकाशन गरे पनि त्यो नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउन कुनै तयारी भएको छैन । केहीदिनअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतीय...

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने

१८ साउन, २०७७ काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्‍सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ। त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन युएनओ र गुगलमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि व्‍यवस्था मन्त्री पद्मा...

नक्सासम्बन्धी प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र तरङ्ग

१० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको दवाबमै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ नक्सा छाप्न तयार भएको बताएपछि पार्टीमा तरंग आएको छ । ओली पक्षका नेता–कार्यकर्ता प्रचण्डमाथि खनिन थालेका छन् । हिजो...

निशान छाप र नक्सा पारित भएपछि सडकमा खुसियाली

३१ जेठ, २०७७ काठमाडौं। प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि काठमाण्डौं उपत्यकासहित देशभर खुशियाली मनाइएको...