
प्रधानमन्त्रीलाई प्रश्न – चुच्चे नक्सा खोई ? प्रमको शुभकामनाले सिर्जना गरेको विवाद (भिडियोसहित)
७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेको छ । बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दशैंको शुभकामना दिँदा प्रयोग गरिएको निशान...