
आर्सनल युरोपा लीगको नकआउट चरणमा प्रवेश
१२ मंसिर, २०७७ काठमाडौं । समूह चरणमा शतप्रतिशत नतिजासहित आर्सनल युरोपा लीग फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ । प्रिमियर लीग क्लब आर्सनलले समूह चरणको चौंथो खेलमा घरेलु मैदानमा मोल्डेलाई ३–० ले हराएको हो । समूह ‘बी’ मा रहेको...