धौलागिरी

बागलुङको धौलागिरी अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द

२१ साउन, २०७७ काठमाडौं । बागलुङको धौलागिरी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । अस्पताल अन्तर्गत धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बी. के....