धार्मिक स्कुल

पाकिस्तानमा धार्मिक स्कुलमा बम विष्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु

११ कात्तिक, २०७७, इस्लामावाद । पाकिस्तानको एक धार्मिका स्कुलमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । पेशावरमा भएको विष्फोटमा सय जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउने अधिका‌ंश २० देखि ३० वर्षका युवा रहेको प्रहरीले...