धारा

घरघरमा धारा पुगेपछि दंग छन् धादिङको पिडाका बासिन्दा (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धादिङ । धादिङको पिडामा खानेपानीको सधैं हाहाकार हुन्थ्यो । खानेपानीकै लागि गाउँलेबीच झैंझगडा त सामान्य जस्तै थियो । तर अहिले यो गाउँमा परिस्थिति फेरिएको छ । घरघरमा धारा पुगेका छन् । धादिङको पिडा गाउँ, नामजस्तै यो...

मेलम्चीको पानी आफ्नो धारा आएपछिको खुसी (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । वर्षौको प्रतिक्षापछि, काठमाडौंका धारामा मेलम्चीको पानी झरेको छ । मेलम्चीको पानी आफ्नो घरको धारामा आएसँगै काठमाडौंका बासिन्दा हर्षित छन् । सुन्दरीजलमा प्रशोधन भएर आएको पानी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले महांकालको मुख्य वितरण ट्याङ्कीमा...

शुरु भयो काठमाडौंमा मेलम्चीको पानी वितरण, घरकै धारामा पानी आएपछि स्थानीयमा यस्तो खुसी

१५ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी धारामा पठाउन शुरु गरेको छ। केयूकेएलले परीक्षणका रुपमा पुरानै प्रणालीबाट आजदेखि पानी वितरण गरेको हो । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित चार...

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

२७ फागुन २०७७ काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै...

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

२४ कात्तिक, २०७७ हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक...