धानबाली

धानबालीमा किराको प्रकोप, समाधानमा पहल नभएको किसानको गुनासो (भिडियोसहित)

१५ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जका अधिकांश किसानले रैथाने धान श्याम जिरा लगाएका छन् । तर पछिल्लो समय धानबालीमा किरा लाग्न थालेपछि भने किसान चिन्तित भएका छन् । बाँकेका गोब्रेप्रसाद बर्माले वर्षेनी श्याम जिरा धान लगाउँदै आउनु भएको छ...