
सहिद धर्मभक्तलाई फाँसी दिएको ठाउँमा पुगेर ओलीको कदमको विरोध (भिडियो रिपोर्टसहित)
१८ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंसहित देशैभर प्रदर्शन भइरहेको छ । यो प्रदर्शन गर्नेमा नागरिक अगुवा पनि छन् । बृहत नागरिक आन्दोलनको ब्यानरमा उनीहरुले गत महिनादेखि नै निरन्तर खबरदारी गरिरहेका छन् । त्यसै क्रममा आज...