धरौटी

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

६ चैत २०७७ चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना...

धरौटी राख्न नसक्ने संक्रमितले उपचार पाएनन्, कहाँ छ कम्युनिष्ट सरकार ? (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा सरकारले हरेक दिन ठट्टा गरिरहेको छ । कहिले उपचार गर्न सक्दिँन भन्छ भने कहिले विपन्नको मात्रै निःशुल्क उपचार गर्ने बताउँदै आएको छ । तर अस्पतालले कोरोना संक्रमण भएर आउनेसँग शुल्क उठाउँदै...

कोरोना संक्रमितको उपचारमा धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन

१६ कात्तिक, २०७७ काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो...

सङ्क्रमितले बिपी प्रतिष्ठानमा रु ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

६ कात्तिक, २०७७ सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण...

पचास हजार धरौटी बुझाउन नसक्दा विप्लव समूहका सेती इञ्चार्ज चेल जलान

२६ साउन, २०७७, कैलाली । ५० हजार धरौटी बुझाउन नसकेपछि नेकपा विप्लव समूहका सेती महाकाली ईन्चार्ज ओमबहादुर पुनलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले आज उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी...