धरहरा

नयाँ धरहरा निर्माणका काम अन्तिम चरणमा

१७ मंसिर, २०७७ काठमाडौं । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाको धरहरामध्ये २० तलाको ढलान हुन लागेको निर्माण कम्पनी रमन कन्सट्रक्सनले जनाएको छ । कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले...

धरहरा पुनःनिर्माणको समयावधि नौं महिना थप

२३ असोज, २०७७ काठमाडौं । निर्माणाधीन धरहरा निर्माण समयावधि ९ महिना थपिएको छ । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको...

धरहरा र काष्ठमण्डपको पुनःनिर्माण आगामी आर्थिक वर्षभित्र सकिने

२९ असार, २०७७ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुनःनिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाको स्थलगत अनुगमन गरेको छ । समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो । समिति सभापति कल्याणी खड्काले भूकम्प गएको लामो समयसम्म...