धनी

नेपालसहितका विकासोन्मुख देशलाई सहयोग गर्न धनी देशलाई डब्लूएचओको आग्रह

१ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेका नेपाललगायतका देशलाई आपत्कालीन सहयोग गर्न धनी देशलाई आग्रह गरेको छ । जेनेभामा भएको नियमित पत्रकार सम्मेलनका डब्लुएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले कोरोना संक्रमणबाट...

विश्वका सबैभन्दा धनीको सूचीमा एक महिना पनि टिकेनन् मस्क, को बन्यो विश्वकै धनी ?

१२ फागुन २०७७ न्युयोर्क । विद्युतीय कार कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकृत (सीईओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर एक महिनापछि नै उनको शीरबाट यो उपाधि खोसिएको छ । एक महिनाअघि टेस्लाको...

ट्राफिक प्रहरीले हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझायो (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज कार्यक्रम नै गरेर मोटरसाइकल हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल बालाजु, टोखा,...

विश्वका एक प्रतिशत धनीले उत्सर्जन गर्ने कार्बन प्रदुषण करिब ३ अर्ब १० करोडले गरेभन्दा बढी

६ असोज, २०७७ काठमाडौं । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले उत्सर्जन गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको देखिएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा गिरावट...

गाडी थन्किँदा सवारी धनी र मजदुरको अवस्था दयनीय, ब्याज र किस्ता तिर्न कठिन (भिडियोसहित)

३० भदौ, २०७७, पाल्पा । ६ महिनादेखि यातायातका साधन थन्किदा यससंग सम्बन्धित सवारी धनी तथा आश्रित मजदुरको अबस्था दयनिय बन्न पुगेको छ । यात्रुबाहक सवारी नचल्दा बैंकको ब्याज र किस्ता तिर्न हम्मे हम्मे परेको ब्यावसायीको गुनासो छ । कोरोना...

कोरोनाका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढ्यो : सर्वेक्षण

२६ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढेको एक सर्वेक्षणले देखाएको छ । बीबीसीले गरेको सर्वेक्षणमा लकडाउनका कारण विश्वको अर्थ व्यवस्थामा नराम्रो असर परेको र त्यसले सबैभन्दा बढी मार गरिव वर्गमा परेको...