धनकुटेली

धनकुटामा बिजुलीः आउने र जाने टुङ्गो नहुँदा धनकुटेली समस्यामा (भिडियोसहित)

२७ साउन, २०७७ धनकुटा । बिद्युत प्राधिकरणले नेपाललाई लोडसेडिङ्गमुक्त देश घोषणा गरिसकेको छ । तर धनकुटाका बासिन्दाले त्यसको अनुभूति गर्न पाएका छैनन् । अनियमित बिद्युत आपूर्तिका कारण धनकुटेलीले समस्या भोगिरहेका छन् । लोडसेडिङ्गमुक्त नेपालको नाराले धनकुटाका बासिन्दालाई भने अहिलेसम्म...