द्यौलागिरि

द्यौलागिरि अस्पतालमा सुविधासम्पन्न अक्सिजन प्लान्टबाट सेवा (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ बागलुङ । कोरोना संक्रमण बढ्दै जाँदा देशमा अक्सिजनको उपलव्धतालाई लिएर चर्चा हुन थालेको छ । भारतले आपुर्ति बन्द गरेको अवस्थामा सिमावर्ती क्षेत्रमा अक्सिजनको समस्या हुन थालिसकेको छ । बागलुङको धौलागरि अस्पतालमा भने सुविधासम्पन्न अक्सिजन प्लान्ट बनाएर...