
लिभरपुल इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा उक्लियो
८ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा लेष्टर सिटीलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिओगो जोटा र...