दोलखा

कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

३१ साउन, २०७७ चरिकोट । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आजदेखि भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको छ। शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो। जिल्लाका केही स्थानीय तहमा समेत...