दोभान बजार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ५५ घर जले

१८ फागुन २०७७ ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा भीषण आगलागी हुँदा धनमालको ठुलो क्षति भएको छ । बिहान ९ बजेतिरबाट शुरु भएको आगलागीबाट अहिलेसम्म ५५ घर जलेका छन् । आगो केहीबेर अघि आंशिक नियन्त्रणमा आएको छ ।...