दोधा

कञ्चनपुरमा दोधा नदी कटान रोक्न के छ योजना ? यस्तो छ स्थानीयको माग(भिडियोसहित)

१३ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने लालझाडी गाउँपालिकामा दोधा नदीले कटान गर्दा स्थानीय बासिन्दाको जमिन बगर बनेको छ । भदौमा आएको बाढीले जमिन कटान गर्दा झोलुङ्गे पुलको पिल्लर पनि बगायो । त्यसपछि अहिले पुल निर्माणको काम...