दोगडाकेदार

बस दुर्घटनामा ९ जनाको ज्यान गएपछि शोकमा दोगडाकेदार गाउँ

२० कात्तिक, २०७७ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जनाको मृत्यु भयो...