देवी

आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

२९ कात्तिक, २०७७ काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...

धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज बडादशैं समानपन गरिँदै

१४ कात्तिक, २०७७ काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ...

आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

६ कात्तिक, २०७७ काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने बडादशैंको छैटौं दिन, आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी...

आज बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरेर मनाइँदै

४ कात्तिक, २०७७ काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ...