देवचुली नगरपालिका

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको नवलपुर देवचुली नगरपालिकाकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञप्ती निकालेर कोरोना पुष्टि भएको जनाएको हो । उनीहरू देवचुली वडा नम्बर ११ र १५ का बासिन्दा हुन्...