देउखुरी

ट्रकको ठक्करबाट देउखुरीमा तीन जनाको मृत्यु

२६ कात्तिक, २०७७ दाङ । दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु

८ कात्तिक, २०७७ देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन भैरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन...

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

२० असोज, २०७७ असोज, प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र भएको छ । प्रदेश सभामा आज भएको मतदानमा नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । ८७ सदस्यीय प्रदेश सभामा...

दाङको देउखुरी–भालुवाङ क्षेत्रमा तत्कालका लागि जग्गा किनबेचमा रोक

१७ असोज, २०७७। दाङ । दाङको देउखुरी–भालुवाङ क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव गरिएपछि मूल्य अस्वभाविक बढ्ने आशंकामा तत्कालका लागि जग्गा किनबेचमा रोक लगाइएको छ। प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा...

दाङको अन्न भण्डार मानिने देउखुरीमा सलहबाट ठुलो क्षति

१७ असार, २०७७ दाङ । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् । सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२...