दृष्टि

बालबालिकाको दृष्टिमा समस्या भयो ? कसरी थाहा पाउने त ? (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । प्रविधिको प्रयोग, पोषणतत्वको कमी र हेलचेक्रयाइका कारण बालबालिकामा हुने आँखाको समस्या बढ्दै गएको छ । समयमै उपचार गर्ने हो भने बालबालिकामा हुने दृष्टि समस्यामा कमी ल्याउन सकिन्छ । बालबालिकाको दृष्टिमा समस्या भयो भन्ने कसरी...