दुर्लभ

दुर्लभ वन्यजन्तुको अवैध कारोवार र सट्टेबाजीमा संलग्न चार चिनियाँ नागरिक पक्राउ

२२ असार २०७८ काठमाडौं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौंको ज्याठा गल्लीभित्र चिनियाँ नागरिकले...

बाँकेमा दुर्लभ वन्यजन्तुको अवैध कारोवार यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ बाँके । बाँकेको कोहलपुर क्षेत्रमा दुर्लभ वन्यजन्तुको अवैध कारोवार बढ्दै गएको छ । प्रहरीले पछिल्ला २ दिनमा ३ थान चितुवाको छालासहित ४ जना व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ । नेपाल प्रहरी र बाँके राष्ट्रिय निकुन्जको...

दुर्लभ लघु महाचीलका लागि किन बनाइँदैछ गुँड ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ कपिलवस्तु । विश्वमै दुर्लभ लघु महाचीललाई बचेरा हुर्काउन सजिलो होस् भनेर ठाउँ ठाउँमा कृत्रिम गुँड बनाइएको छ । ५० प्रतिशतभन्दा कम बचेरा हुर्किने हुँदा लघु महाचीलको संख्या घटदै गएको छ । मानिसले रुखमा बनाइदिएका गुँडले लघु...

दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२२ कात्तिक, २०७७ डोल्पा । नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।...

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित एक जना पक्राउ

२१ असार, २०७७ बाँके । बाँके राष्ट्रिय निकुन्ज क्षेत्र नजिकैको क्षेत्रबाट नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला र हड्डी सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वयस्क बाघको छाला र १० केजी हड्डीसहित राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २...