दुर्गाप्रसाद

आमाको काखमा दुर्गाप्रसादको दोश्रो दिन : बोल्न चाहन्छन्, बोली आउँदैन (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाको घरमा उहाँलाई भेट्न आउने अहिले पनि रोकिएका छैनन् । आमा, दाजु भाइ र घर परिवारसँग घुलमिल हुने प्रयाश गरिरहेका दुर्गाप्रसादलाई हामीले उहाँकै घरमा...

चालीस वर्ष जेल बसेका दुर्गाप्रसादलाई क्षतिपुर्ति दिन कोलकाता उच्च अदालतको आदेश

९ चैत २०७७ काठमाडौं । भारतको कोलकाता उच्च अदालतले सुनुवाइबिनै ४० वर्षसम्म जेलमा बस्न बाध्य पारिएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र...

सुनुवाइबिनै ४० वर्ष जेल बसेका दुर्गाप्रसाद आफ्नो घर पुगे (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ इलाम । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना थुनामुक्त भएर आज घर पुग्नु भएको छ । इलामको माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेर दुर्गाप्रसादले आमा धनमायासँग खुसी साट्नु भएको छ ।...

सुनुवाई विनै ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद थुनामुक्त (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । झण्डै ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनुभएको छ । कोलकाताको दमदम केन्द्रीय कारागारमा भाइ प्रकाशचन्द्र तिम्सिनाले दुर्गाप्रसादलाई बुझ्नुभयो । हत्या आरोपमा दार्जिलिङ्बाट पक्राउ परेका दुर्गाप्रसादलाई कुनै सुनुवाई विना ४०...