दीर्घरोगी

गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीको हिँडडुलमा रोक

१ भदौ, २०७७, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा डीसीसीएमसीको बैठकले जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस...